|

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ।

आयोगकाे निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो।

आचारसंहितामा प्रधानमन्त्री तथा मन्त्रीहरु आफ्नाे निर्वाचन क्षेत्रभन्दा बाहिर प्रचारप्रसारमा जान नपाउने व्यवस्था गरेकाे छ।

त्यस्तै आचारसंहितामा कुनै पनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.