|

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ४ सय ५० जनामा कोरोना परीक्षण गर्दा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन। २ सय ३० जना कोरोनामुक्त भएका छन्।

हाल देशभर २ हजार ५ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमणका कारण १२ हजार ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.