काठमाडौं : इन्द्रजात्रा पर्वको अवसरमा वसन्तपुरमा आज सामूहिक कुमारी पूजा गरिएको छ। शुक्रबार हनुमानढोकामा लिङ्गो ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरू भएको हो। इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ।
कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ। कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास नेवार समुदायको परम्परामा छ। केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।