|
प्रतीकात्मक तस्विर

कैलाली : नदीमा डुबेर गोदावरी नगरपालिका ८  का एक किशोरको मृत्यु भएको छ। 

गएराति ८ बजेतिर नुहाउने क्रममा स्थानीय खुटिया नदीले बगाउँदा १४ वर्षीय रोहित गुरुङको मृत्यु भएको हो। 

अस्थायी प्रहरी पोस्ट स्याउलेबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दा नदीबाट अन्दाजी १५० मिटर दक्षिण नदीको किनारमा मृत अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.