|

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देश समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगल प्रस्थान गरेका छन्।

बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रस‌ंघीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्नेछन्।

मन्त्री यादवको सचिवालयका अनुसार तीन दिन सञ्चालन हुने  बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.