|

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । अपरान्ह ३ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का उपत्यका आसपास महशुस भएको छ । 

यससम्बन्धी थप विवरण आउन बाँकी छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.