|

विराटनगर : मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार डा. सुनिल शर्माले काकुम मतदानस्थलबाट मतदान गरेका छन्!

उनी नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार छ। उनको प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकाल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.