|

काठमाडौ: ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी डा. कार्कीले सोही क्षेत्रबाट मतदान गरेकी छिन्।

ललितपुर महानगरपालिका-१८ मा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन्।  ‘रक्तदानले व्यक्ति बचाउँछ’, मतदानपछि उनले भनिन्, ‘मतदानले देश बचाउँछ।’

यसअघि उनको निर्वाचन आयोगले उनको मनोनयन खारेज गरेपछि सर्वोच्च अदालतले डा. कार्कीको उम्मेदवारी सदर गरेको थियो। यो क्षेत्रमा सत्ता गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाल उम्मेदवार छिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.