|

इलाम : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताहरूको उत्साह देखिएको छैन।

अधिकांश मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति न्यून रहेको छ। मुख्य निर्वाचन अधिकृत दीपक दाहालका अनुसार प्रत्येक मतदानस्थलमा १६० देखि २ सयको हाराहारीमा मत झरेको छ। बिहान चिसोका कारण मतदान कम भए पनि दिउँसो मत झर्ने अपेक्षा रहेको उनले बताए।

अहिले जिल्लाका केही गाउँमा रहेका मतदान केन्द्रमा मतदाताको संख्या शून्य  रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.