|

हेटौडा :   मकवानपुरमा मतदातालाई आकर्षित गर्न भोजको व्यवस्था गरिएको छ। गठबन्धन र एमाले दुवै पक्षले मतदातालाई आकर्षित गर्न दुई स्थानमा भोजको व्यवस्था गरेका हुन्।  मनहरी गाउँ-४  हाँडीखोलाको पशुपति माविमा मतदान चलिरहेको छ भने त्यसको करिब ५० मिटरको दुरीमा भोज चलिरहेको छ।

मकवानपुर-२ क्षेत्र पर्ने उक्त स्थानमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीमा नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा र एमालेतर्फबाट महेश बर्तौला उम्मेदवार रहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.