|

रौतहट : रौतहटको ४ वटा निर्वाचन क्षेत्रको मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक बस्दै छ। रौतहट क्षेत्र नं-१ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ भने रौतहट २ र ३ मा बैठक जारी रहेको छ।

यस्तै, रौतहट क्षेत्र नं ४ को मतगणना आज दिउँसो साढे १२ बजेबाट सुरु हुने भएको छ। अहिले केही बेर पहिला भएको सर्वदलीय बैठकबाट यस्तो निर्णय भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.