|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्।

नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन्।  गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई २९० मतसहित चौथो स्थानमा छन्। 

चौथो स्थानमा लौरो चुनाव चिह्न रहेको छ। लौरोको १०१ मत छ भने राप्रपाको हलोको ८४ मत रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.