|

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम (घण्टी चुनाव चिह्न) अग्र स्थानमा पुगेकी छिन्। 

९ सय मत गन्दा ३०१ मत सोभिताले पाएकी छिन्। नेकपा एमालेका उम्मेदवार मणिराम फुयाललाई १०८ मतले पछाडि पार्दै उनी अगाडी बढेकी हुन्।

मणिराम फुयाल १९३, ओनसरी घर्ती १६०, कुन्तीदेवी पोख्रेल १४८ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.