|

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। देउवाले दुई हजार मतगणना गर्दा ९ सय ४९ मत प्राप्त गरेका छन्।

उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले ४ सय २२ मत ल्याएका छन्। ढकाल देउवा भन्दा ५ सय २७ मतले पछि परेका छन्। नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले ४ सय २५ मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.