|

बैतडी : बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीले शुरूवाती अग्रता लिएका छन्। १ हजार ६५२ मत गणना हुँदा एमालेका भण्डारीले ८८८ मत प्राप्त गरेका छन् । 

उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर)ले ५६५ मतका साथ पछ्याइरहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.