|

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सोमबार राति सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई २ हजार २८२ मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन्।

छिरिङले ४ हजार ५५८ मत प्राप्त गरेका छन् भने चुण्डीले ३ हजार ५१३६ मत पाए।​ प्रदेशसभातर्फको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रमान लामा भने १ हजार ४१५ मत प्राप्त गर्दै तेस्रो भए।

यसक्षेत्रमा गठबन्धन नगरेको माओवादीका उम्मेदवार कपिलमुनी उप्रेतीले ३६६ मतसहित चौथो भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.