|

 दाङ  : दाङ निर्वाचन क्षेत्र नम्बर ३(१) मा  प्रतिनिधि सभा  निर्वाचनमा नेपाली कांग्रेसका डिल्ली चौधरीले अग्रता लिएका छन्।

४ हजार १ सय ४१ मतका साग अग्रता लिएका हुन्। उनलाई पच्छाउँदै  एमालेका उमेद्वार घनश्याम पाण्डेले ३ हजार ४ सय १७ मत ल्याएका छन्। त्यस्तैगरी, राष्ट्रिय प्रजातन्त्र पाटीका  हंसराज केसीले ७ सय ८१ मल ल्याएका छन्। ९ हजार ८ मतगणना गर्दा ३ सय ५६ मत  भने बदर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.