|

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन्। 

राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी भएका हुन्। 

राउतले  ३५०४२ मत पाए भने अध्यक्ष यादवले १६९७९ मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.