|

धनकुटा :  धनकुटा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राजेन्द्र राईले अग्रता कायमै राखेका छन्।

 एमाले राजेन्द्र राई ६ हजार २ सय ९४  मत ल्याएका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका सुनिल थापाले ५ हजार ३ सय ५२ मत ल्याएका छन्। 

त्यस्तै,गरी प्रदेशतर्फ १ (क) एमाले निरन राई ३ हजार ४ सय ३६, एकीकृत समाजवादी अर्जुन राई १२ सय ३०,जनता समाजवादी पार्टी रकम चेम्जोङ २३ सय ५४ मत ल्याएका छन्।

प्रदेश २ मा नेकपा एमालेका उम्मेदवार इन्द्रमणि पराजुलीले २८ सय ८७ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवार कुसुम श्रेष्ठले २० हजार ४७ मत ल्याएकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.