०२ जेठ २०८२, शुक्रबार | (Friday, 16 May, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन्। पछिल्लो मतगणनाअनुसार भट्टराई ५६२ मतसहित पछि परेका हुन्।
उनलाई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ७५५ मतसहित अग्र स्थानमा छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।