| (Thursday, 02 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग ६१ मतान्तरले पछि परेकी छिन्।पाेखरेलले ७३७५ मत ल्याउदा कोइरालाले ७३१४ मत प्राप्त गरेकी छिन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।