|

दार्चुला : दार्चुलाको प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ को मतान्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन्।

धामीले १३ हजार १ सय ७१ मत पाउँदा जोशीले ११ हजार ८ सय ५६ मत मात्रै पाए। धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.