|

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले फराकिलो मतान्तर  बढाउँदै गएका छन्।

 खतिवडाले २६ हजार ६ सय १७ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २० हजार एक सय १६ मत ल्याएर पछ्याउँदै छन्।

उनीहरूको मतान्तर ६ हजार पाँच सय १ मत छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.