|

मोरङ : मोरङ जिल्लामा प्रदेशसभाको मत गणना जारी रहेको छ। मत गणनाको पछिल्लो स्थिति यस्तो रहेको छ।

क्षेत्र १ (क)

उमाकान्त गौतम एमाले (९०४६)
कुलप्रसाद साम्वा माओवादी केन्द्र (७०९३) 

क्षेत्र  (ख)

मत गणना हुन बाँकी

 क्षेत्र २ (क) 

गणेश उप्रेती माओवादी केन्द्र (४४७८)
दानबहादुर कार्की एमाले (४१६१) 

क्षेत्र २ (ख)

लिलाबल्लभ अधिकारी एमाले (७०५२)
विनोद कार्की काँग्रेस (५७६०)

क्षेत्र ३ (क) 

मानबाहुदर लिम्बू काँग्रेस (१८२८६)
दिलिप कुमार राई एमले (१८५८) 

क्षेत्र ३ (ख) 

मत गणना हुन बाँकी 

क्षेत्र ४ (क) 

जयप्रकाश चौधरी एमाले (१२४९७)
गुरुराज घिमिरे काँग्रेस (१२४२३)

क्षेत्र ४ को (ख)

गणना हुन बाँकी 

क्षेत्र ५ (क) 
गयानन्द मण्डल विजयी नेपाली काँग्रेस 

क्षेत्र ५ (ख)

अमृत अर्याल काँग्रेस (६५२२) 
जयराम यादव जसपा (३९१४)

क्षेत्र ६ (क)

रीता न्यौपाने एमाले (९९३४)
जीवन आचार्य माओवादी केन्द्र (९०५८)

क्षेत्र ६ (ख)

मत गणना बाँकी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.