|

चितवन  : चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पाटीका हरि ढकालले अग्रता लिएका छन्। ४९ हजार ८ सय ८ मत गणना हुँदा हुँदा ढकालले अग्रता लिएका हुन्। 

ढकालले १८ हजार ५ सय ४६, नेपाली काँग्रेसका विश्व पौडेले १३ हजार ३ सय ६९ मत ल्याएका छन् भने नेकपा एमालेका सुरेन्द्र पाण्डे १३ हजार २ सय २६ मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.