|

काठमाडौं : खोटाङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङले अग्रता लिएका छन्। उनले १२ हजार १२५ मत पाएका छन्। 

दोस्रो स्थानमा नेकपा एमालेका विशाल भट्टराई रहेका छन्। उनी ११ हजार ३०८ मतसहित राईलाई पछ्याइरहेका छन्। 

भ्टराई ०७० र ०७४ मा खोटाङबाट निर्वाचित सांसद हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.