|

सर्लाही : सर्लाही १ को प्रदेशसभा ‘ख’ मा नेकपा एकीकृत समाजवादीकी नेतृ बेची लुंगेली विजयी भएकी छिन्।

उनले १३ हजार ६७७ मतसहित जीत निकालेर लुंगेलीले नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेशसभामा मुलुकमै पहिलो खाता खोलेकी छिन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामाले ६ हजार ९७८ मतमै सीमित भईन्। ३८ हजार २७२ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.