|

काठमाडौं : बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन्। 

निर्वाचन अधिकृत कृष्णबहादुर राईले श्रेष्ठ निर्वाचित भएको र अन्तिम घोषणा हुन बाँकी रहेको थाहा खबरलाई जानकारी दिए। उनले श्रेष्ठ फराकिलो मतले निर्वाीचत भएको बताए। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.