|

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभा सदस्यतर्फ पहिलो जित हात पारेको छ। 

रुपन्देही क्षेत्र नम्बर ४ का लोसपा उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला २८ हजार मतसहित विजयी भएका हुन्। 

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत प्राप्त गरे। जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याएर तेस्रो भए।

जसपाका ओमप्रकाश यादवले २ हजार ६ सय २३ मत पाएको निर्वाचन आयोगले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.