| (Thursday, 07 December, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : काभ्रे २ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन्।
उनले गठबन्धनका उम्मेदवार शिव हुमागाईंलाई २७६ मतले पछि पारेका हुन्। बाँस्कोटाले १७ हजार ५२ मत पाएँदा हुमागाईंले १६ हजार ७७६ मत पाएका छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।