|

काठमाडौं : झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। उनी २८ हजार ६९७ मत पाएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.