|

बझाङ : प्रदेशसभा १ मा गठबन्धन कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतले पराजित गर्दै विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १७ हजार ११२ मत प्राप्त गरे भने ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका छन्।

राप्रपा नेपालका कर्णबहादुर खड्का ४२६ र राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.