|

काठमाडौं : रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता कायम राखेका छन्। 

पछिल्लो मतपरिणामअनुसार शाहले १३ हजार ७५७ मत पाएका छन्। यस्तै माछा चुनाव चिन्ह लिएका अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल ११ हजार ३७६ मतसहित दोस्रो स्थानमा छन्। शाहले नेकपा एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.