|

काठमाडौं :  अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन्।

कांग्रसकी पुष्पा भुसाललाई १,७५० मतले पछि पार्दै उनी विजयी भएका हुन्। रायमाझीले ४२ हजार ६ सय २२ पाउँदा भुसालले ४० हजार ८ सय ७२ मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.