|

काठमाडौं :  नेकपा एमालेका उम्मेदवार सूर्य थापा प्युठानबाट निर्वाचित भएका छन्। उनी ४१ हजार ११८ मत पाएर विजयी भएका हुन्। 

थापाले राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतान्तरले पराजित गरेका हुन्। पौडेलले ३५ हजार ८४४ मत पाएकी छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.