|

 काठमाडौं :  पर्सा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै गुप्ता विजयी भएका हुन्।

२४ हजार २६० मत ल्याएर उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा सुरेन्द्रले  २४ हजार १०९ मत प्राप्त गरेका थिए। चौधरी गठबन्धनको साझा उम्मेदवार रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.