|

काठमाडौं : भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन्। प्रतिद्वन्द्वी  नेकपा एमालेका महेश बस्नेतलाई ९५९ मतान्तरले हराउँदै थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।​ 

कांग्रेसका उम्मेदवार थापाले २४ हजार २३८ मत ल्याएका छन् भने बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका छन्। जित पछि दुर्लभको विजयी र्‍याली सुरू भएको छ। 

तस्वीरहरू

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.