|

सुर्खेत : उपल्लो डोल्पामा अलपत्र कर्मचारी लिन सदरमुकाम दुनैबाट उडेको सेनाको हेलिकप्टर बीच बाटोबाटै फर्किएको छ। बीच बाटो पुगेपछि हावाको चाप बढेपछि फोक्सुन्डो तालबाट हेलिकोप्टर फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए।

उपल्लो डोल्पाका विभिन्न ठाउँमा चुनाव गराउन गएका करिब १५० कर्मचारी अलपत्र परेको उनले बताए। हेलिकप्टर डोल्पामै रहेकाले पुनः उपल्लो डोल्पा पठाउन प्रयास गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.