|

चितवन :  चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार हरि ढकालले अग्रता लिएका छन्।  नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पछि पार्दै ढकालले अग्रता लिएका हुन्। 

८४ हजार ६९३ मतगणना हुँदा ढकालले  ३१ हजार ३४४ मत ल्याएका छन् भने एमालेका पाण्डेले  २३ हजार २५० मत ल्याएका छन्। त्यसैगरी गठबन्धनका उम्मेदवार विश्वनाथ पौडेलले  २१ हजार ७६४ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.