|

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन्। उनले एमालेकी काेमल वलीलाई हराउँदै गिरी विजयी भएका हुन्। 

उनले  वलीलाई ७ हजार ८ सय १० मतले हराएका हुन्। गिरीले  ३६ हजार ८ सय ४२ मत ल्याएका छन्, भने वलीले २९ हजार ३२ मत ल्याएकी छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५,३०० मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.