|

काठमाडौं : सर्लाही क्षेत्र नं. ३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई पराजित गरेका हुन्। 

उप्रेतीले ३२ हजार ९३८ मत ल्याए। कलवारले ३२ हजार १६८ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.