सर्लाही : सर्लाही क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुनिलकुमार साहभन्दा एक हजार ७६ बढी मत प्राप्त गरी राय प्रदेश सभा सदस्य निर्वाचिन भएका हुन्।
रायले आठ हजार २९० मत प्राप्त गरे। साहले सात हजार २१४ मत पाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।