|

इलाम : इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता कायमै राखेका छन्।

४२ हजार ६ सय ४७ मतगणना हुँदा उनले १८ हजार ५ सय ४२ मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १६ हजार ८७ मत पाए।

उनीहरूको मतान्तर फरक २ हजार ४ सय ५५ मत छ। राप्रपाका उम्मेदवार तोयानाथ शर्मा सापकोटाले ११ सय २३ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.