|

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।

यो साताका तस्विर–

बबरमहलस्थित परिषद् भवनमा ‘नेपालका देउताहरू’ नामक चित्रकला प्रदर्शनीमा राखिएका चित्रकला तथा मूर्तिकला । तस्विर : शिला तिम्सिना

मण्डला थिएटरमा जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा प्रदर्शित इटालीको नाटक मेड इन इल्भाको एक दृश्य।​ तस्बिर  : शिला तिम्सिना

पर्वतको मोदी गाउँपालिका चित्रेस्थित दुर्गा भवानी प्राथमिक विद्यालयमा  विद्यार्थीलाई पढाउँदै शिक्षिका ठाकुकुमारी केसी ।  तस्विर : रासस

विवाह पञ्चमी महोत्सवमा सजाइएको जानकी मन्दिर। तस्विर: रासस

कवाज प्रदर्शन गर्दै राष्ट्रिय सेवा दलको तालिममा सहभागी जनता माध्यमिक विद्यालय हाङ्देवा ताप्लेजुङका विद्यार्थी।  तस्विर : रासस

शंखरापुर नगरपालिका–२ को देउरालीडाँडाबाट उडाइएको प्याराग्लाइडिङ । तस्विर : रासस

भोजपुरको आमचोक गाउँपालिको बयाङबाट देखिएको हिमालको दृश्य र भोजपुर सदरमुकाम । तस्विर : रासस

थापाथलीको बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउन पुगेका काठमाडौं महागरका कर्मचारी र डोजर।  तस्विर  : रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.