|

पाल्पा : प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका धनराज गुरुङ (रूख)ले १६‚७३६ मत प्राप्त गरेका छन्। यसैगरी एमालेकी पद्मा अर्याल (सूर्य)ले १५‚१६४ मत पाएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ (घण्टी)ले ६‚२६६ मत पाएका छन्। ७०‚१९१ कुल मत खसेकोमा हालसम्म ४०‚८४८ मत गणना भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.