|

काठमाडौं : कास्कीको पोखरामा जारी आहा–रारा गोल्ड कप फुटबलमा पहिलो क्वार्टर फाइनलमा शनिबार विभागीय टोली एफीएफ र धरान फुटबल क्लब  प्रतिस्पर्धा गर्दै छन्। खेल दिउँसो २ बजे सुरु हुनेछ।

आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै धरानले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। एपीएफले भने सिधै क्वार्टर फाइनलमा स्थान पाएको हो। 

विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको चर्च ब्वाइजले क्वार्टरफाइनलमा आइतबार मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.