|

काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ। शनिबार दिउँसो चन्द्रागिरि आसपासमा हिमपात भएको हो। 

 मन्दिरका पुजारी विदुर न्यौपानेका अनुसार चन्द्रागिरी रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको हो। यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.