|

काठमाडौं : चिकित्सा शिक्षा आयाेगले प्रकाशित गरेकाे नतिजा अनुसार मेरिट लिष्टका आधारमा भर्ना गर्नुपर्ने माग राख्दै चिकत्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन्। 

आयोगले बद्नियतपुर्ण तरिकाले आफ्नो हिसाबले सिट निर्धारण गरेको र सर्बोच्च अदालतले दिएको आदेशलाई आफ्नो अनुकुलताका आधारमा व्याख्या गरेको उनीहरूको आरोप छ। आयोगको व्यवहारले चिकित्सा शिक्षा पढ्ने बिद्यार्थी मर्कामा परेको उनीहरूको तर्क छ। 

उनीहरूले विद्यार्थीको मिहेनत र मेरिटको सम्मान गर्न माग गरेका छन्। 

(हेरौं प्रदर्शनका केही तस्बिर)

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.