काठमाडौं : वसन्त ऋतुमा अलकापुरी कान्तिपुरी नगरी ढकमक्क छ। धुवाँधुलो र प्रदूषणका बाबजुत पनि रंगीचंगी फूलले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ।
सडकका छेउ, नदीका किनार, घरका प्रवेश द्वार, मठमन्दिर परिसर जताततै फूलैफूलले ढाकेको छ। चेरी र आरुलगायतका फूल ढकमक्क फुलेर राजधानीकै सौन्दर्य बढाएका छन्। यी दृश्यले जोकोहीलाई मोहित पार्छ।
यो शनिबारको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी तस्विर–
तपाईंको ईमेल गोप्य राखिनेछ ।