|

काठमाडौं : बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मत परिणाममा ६७० मत गणना हुँदा यादवले २२४ मत पाएका छन्।  

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। उनले १७० मत पाएका छन्। 

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १६६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.